आईपीओमा १० कित्ते नीति हटाउने तयारी, सेबोनको नयाँ निर्देशनमा के के आयो ?

आईपीओमा १० कित्ते नीति हटाउने तयारी, सेबोनको नयाँ निर्देशनमा के के आयो ?

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • आईपीओमा १० कित्ते नीति हटाउने तयारी, सेबोनको नयाँ निर्देशनमा के के आयो ?

    काठमाडौँ / नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओमा न्यूनतम १० कित्ता दिनै पर्ने नीति नीति पुनरावलोकन गर्ने भएको छ । 

    images
    images

    सेबोनले १० कित्ते नीति पुनरावलोकनको लागि प्रविणकुमार झाको संयोजकत्वमा भोलानाथ ढुंगाना सहितको समिति गठन गरेर हटाउने तयारी सेबोन स्रोतले जनाएको हो । 

    साथै, समितिमा बोर्ड सदस्य भोलानाथ ढुंगाना, कार्यकारी निर्देशक समेत रहेका मुक्ति श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका प्रसाद गिरी सदस्य रहेका छन् ।

    यता, सूचीकृत कम्पनीहरुले ‘लकइन’मा रहेको शेयर त्यो खुल्नुभन्दा ३० दिनअघि नै सार्वजनिक रुपमा सूचना जारी गरेर जानकारी गराउनु पर्ने सेबोनले निर्देशन जारी गरेको छ । 

    सञ्चालक समिति बैठकले ‘लकइन’मा रहेको सेयर दोस्रो बजारमा कारोबार खुल्नुभन्दा ३० दिनअघि नै लगानीकर्ता र सरोकारवालाई सूचना जारी गरेर जानकारी गराउनुपर्ने निर्णय गरेको हो । 

    यस्तो छ सेबोनले जारी गरेको निर्देशन

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय