आइतबार १११ अङ्कले बढेको सेयर बजारको अवस्था सोमबार कस्तो छ ?

आइतबार १११ अङ्कले बढेको सेयर बजारको अवस्था सोमबार कस्तो छ ?

सोमवार, मंसिर २५ २०८०
सोमवार, मंसिर २५ २०८०
  • आइतबार १११ अङ्कले बढेको सेयर बजारको अवस्था सोमबार कस्तो छ ?

    काठमाडौँ / अघिल्लो कारोबारको दिन अर्गात साताको पहिलो कारोबार आइतबारको दिन रेकर्ड बनाएको पुँजी बजार सोमबार भने सम्हालिन सकेको छैन।

    images
    images

    पछिल्लो दिन त्यस्तो रेकर्ड बनाएको पुँजी बजार सोमबार दिउँसो २ः१० सम्मको कारोबारमा नेप्से २३.६० अंक माथिले ओरोलो लागेको छ । त्यसो त आरोलो यात्रा ३४ अङ्कसम्मले तल पुगेको थियो। यता, कारोबार रकम भने ३ अर्ब ७५ करोड ६५ लाख माथि पुगेको छ। सोमबार उत्पादन र मुच्यल फण्ड बाहेक सबै उपसमूहहरु राताम्मे छन्।

    आइतबार जम्मा ९ मिनेट कारोबार हुन पाएको सेयर बजारले १११ अङ्कको छलाङ हानेको थियो। कारोबार सुरु भएको ५ मिनेटमै सर्किट लागेर त्यसको २० मिनेटपछि खुलेको र लगत्तै २ मिनेटमै पुनः सर्किट लागेर ४० मिनेटमा कारोबार बन्द भएको थियो।

    त्यसपछि पनि पुनः खुलेको बजारमा अरु २ मिनेटमा ब्रेक हान्नुपर्ने अवस्था बन्यो र सो दिनको कारोबार नै बन्द भयो। 

    1.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय