यस बर्ष उपकार लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

यस बर्ष उपकार लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

आइतवार, मंसिर २४ २०८०
आइतवार, मंसिर २४ २०८०
  • यस बर्ष उपकार लघुवित्तले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने

    काठमाडौँ / उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। 

    images
    images

    मंसिर २१ गते, बिहीबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्म कायम रहेको वितरणयोग्य मुनाफा सञ्चित गर्ने र लाभाशं वितरण नगर्ने निर्णय गरेको हो।

    लघुवित्त वित्तीय संस्थाको सो बैठकले कम्पनीको वित्तीय विवरणहरु अनुमोदनका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय पनि गरेको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय