माछापुच्छ्रे क्यापिटलको साधरण सभा कार्तिक १३ गते, के–के छन् प्रस्ताव ?

माछापुच्छ्रे क्यापिटलको साधरण सभा कार्तिक १३ गते, के–के छन् प्रस्ताव ?

सोमवार, असोज १५ २०८०
सोमवार, असोज १५ २०८०
  • images
    images
    माछापुच्छ्रे क्यापिटलको साधरण सभा कार्तिक १३ गते, के–के छन् प्रस्ताव ?
    images
    images

    काठमाडौँ / माछापुच्छ्रे क्यापिटल लिमिटेडले कार्तिक १३ गते वार्षिक साधरण सभा आह्वान गरेको छ। 

    कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । सभा बालुवाटार प्यालेस बैंक्वेट, गैरीधारा बालुवाटारमा गर्ने कम्पनीले जनाएको छ । 

    सभामा गत आर्थिक वर्षको संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित २०८० असार मसान्तको वासलात तथा गत आर्थिक वर्षको नाफा नोक्सान हिसाब विवरण लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताव पेश हुने छन्।

    त्यस्तै सभामा चालु आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ । सभामा नीजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com