गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन सकिन्छ आवेदन ?

गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन सकिन्छ आवेदन ?

बिहिवार, भदौ १४ २०८०
बिहिवार, भदौ १४ २०८०
  • images
    images
    गरिमा विकास बैंकको संस्थापक शेयर बिक्रीमा, कसले दिन सकिन्छ आवेदन ?
    images
    images

    काठमाडौँ / गरिमा विकास बैंकको पौने ४ लाख बढी कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । 

    बैंकको संस्थापक समूहको ३ लाख ८२ हजार ८९२.७७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा संस्थापक सेयरधनीबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।

    यसअघि संस्थापक शेयरधनीहरुका लागि यो शेयर बिक्रीमा राखिएको थियो। तर, तोकिएको ३५ दिनभित्र केही शेयरमा मात्र बिक्री भएकोले अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको बैंकले जनाएको छ।

    ईच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ। संस्थापक शेयरधनीले बिक्री गर्न चाहेको शेयर संख्या र दरका विषयमा बैंकको केन्द्रीय कार्यालयमै सम्पर्क गर्न सकिने जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com