
Enter your email address and we will send you a link to reset your password.
नेपालमा गणतन्त्रको शुरुआत भएको डेढ दशक बढी भैसकेको छ । संविधानसभाले २०६५ जेठ १५ गते दुई सय ४७ वर्षदेखिको राजतन्त्रात्मक शासन व्यवस्थाको अन्त्य गरी गणतन्त्र स्थापना गर्यो। मुलुकमा अझै पनि राजनीतिक स्थिरता कायम हुन सकेको छैन...