
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । अब उक्त सम्झौतापश्चात लगानीकर्ताहरूलाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिदबिक्रीको सेटलमेन्ट गर्न थप...