डिशहोमको कुसे औँसी विशेष अफर : ७,९९९ रुपैयाँ पर्ने फोर–के स्ट्रीमर उपहार !

डिशहोमको कुसे औँसी विशेष अफर : ७,९९९ रुपैयाँ पर्ने फोर–के स्ट्रीमर उपहार !

बिहिवार, भदौ ५ २०८२
बिहिवार, भदौ ५ २०८२
  • डिशहोमको कुसे औँसी विशेष अफर : ७,९९९ रुपैयाँ पर्ने फोर–के स्ट्रीमर उपहार !

    काठमाडौँ / डिशहोमले यस कुसे औँसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई विशेष बनाउन ग्राहकहरूका लागि आकर्षक अफर ल्याएको छ। अब वार्षिक नयाँ इन्टरनेट (एमबिपिएस र माथिका प्याकेज) लिनेलाई डिशहोमले ७,९९९ रुपैयाँ पर्ने फोर–के स्ट्रीमर उपहार स्वरूप दिनेछ।

    images
    images

    यो विशेष अफर भदौ ५ देखि भदौ ७ सम्म मात्र लागू हुने कम्पनीले जनाएको छ।

    उपहार प्राप्त गर्न, ग्राहकले जडानको ७ दिनपछि आफ्नो नजिकको डिशहोम सेवा केन्द्रमा ग्राहक आइडी वा इन्टरनेट विवरण देखाएर लिन सक्नेछन्।

    उक्त  विशेष अभियानमार्फत डिशहोमले बुबाको मुख हेर्ने दिनलाई सम्मान गर्दै, आफ्ना ग्राहकहरूलाई अत्याधुनिक मनोरञ्जन उपकरण उपहार दिँदैछ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय