
Enter your email address and we will send you a link to reset your password.
समुद्री डुङ्गामा ६६ दिनसम्म हराएका रूसी युवकले आफ्ना पीडाका ती क्षणहरूलाई अहिले अस्पतालको शय्याबाट कारुणिक रूपमा प्रकट गर्दा उपस्थित सञ्चारकर्मीसमेत भावुक बनेका छन् । बुधबार ४६ वर्षीय मिखाइल पिचुगिनलाई आफ्नो भाइ र १५ वर्षीय भतिजासँग डुङ्गामा...