
Enter your email address and we will send you a link to reset your password.
नेपाल-चीन सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पका कारण चीनमा कम्तिमा ३६ जनाको मृत्यु भएको छ । चीनको सरकारी टेलिभिजन च्यानल सीजीटीएनले सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै ३६ जनाको मृत्यु भएको जनाएको हो। मङ्लबार बिहान नेपाली समय अनुसार ६...