अर्थ विश्व

इस्तानबुलका मेयर तथा विपक्षी नेता इकरम इमामोग्लुको गिरफ्तारीपछि देशभर विरोध प्रदर्शन जारी छ ।  मेयरको नजरबन्दको विरोधमा गत बिहीबारदेखि सयौं मानिसहरू सडकमा उत्रिएका थिए । मेयरलाई टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सबैभन्दा ठूला प्रतिद्वन्द्वी मानिन्छन  र आलोचकहरूले...

  • © 2025 All right reserved to arthadabali.com