
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ २३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८३ पैसा कायम भएको छ...