
Enter your email address and we will send you a link to reset your password.
काठमाडौँ / सानिमा बैंकले विद्यार्थीहरूका लागि न्यानो लुगा वितरण गरेको छ । बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरूलाई न्यानो लुगा हस्तान्तरण गरेको हो...