गज्जबको पिरो अब ५० रुपैयाँमा पनि, कोरियन किम्ची स्वाद

गज्जबको पिरो अब ५० रुपैयाँमा पनि, कोरियन किम्ची स्वाद

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • गज्जबको पिरो अब ५० रुपैयाँमा पनि, कोरियन किम्ची स्वाद

    काठमाडौँ / बिनायक स्न्याक्स एण्ड नुडल्स प्रा.लि.ले ठुलो प्याकेज पिरो चाउचाउ बजारमा ल्याएको छ । लामो समयदेखि आफ्ना विभिन्न ब्राण्डका उत्कृष्ट चाउचाउ उत्पादनमार्फत् नेपाली तथा विदेशी बजारका उपभोक्तामाझ सेवा पु-याउँदै आएको कम्पनीले उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै नयाँ तथा ठुलो प्याकेट, १२० ग्रामको गज्जबको पिरो चाउचाउ बजारमा ल्याएको हो ।

    images
    images

    उपभोक्ताहरूबीच अत्याधिक रुचाईएको लोकप्रिय यो चाउचाउको माग अन्तर्राष्ट्रिय बजारमा समेत अत्याधिक रहेको छ । कम्पनीले आजदेखि नयाँ तथा ठुलो प्याकेट गज्जबको पिरो चाउचाउको मूल्य ५० रुपैयाँ तोकेको  छ । 

    नयाँ प्याकेटमा उपभोक्ताले स्वादिष्ट कोरियन किम्ची स्वादको अतिरिक्त आनन्द लिन सक्नेछन् । कम्पनीका अनुसार यो उत्पादन अहिले बजारमा पाइने अन्य चाउचाउहरू भन्दा अझ उत्कृष्ट, परिष्कृत र उपभोक्तामुखी बन्ने कम्पनीले जनाएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय