सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

आइतवार, भदौ १ २०८२
आइतवार, भदौ १ २०८२
  • सुनचाँदीको मूल्य घट्यो

    काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो ।  

    images
    images

    प्रतितोला शुत्रबार १ लाख ९६ हजार २ सय रुपैयाँमा कारोबार भैइरहेको सुन आज १ लाख ९५ हजार ५ सय रुपैयाँले कारोबार भैरहेको छ । 

    यस्तै चाँदीको मूल्य पनि आज घटेको छ ।  शुक्रबार २३ सय १५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५ रुपैयाँले घटेर २३ सय १० रुपैँयामा कारोबार भएको हो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय