सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

बिहिवार, साउन १५ २०८२
बिहिवार, साउन १५ २०८२
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौँ / नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । आज सुन तोलामा ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images
    images

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार १ लाख ९४ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

    यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार २ हजार ३ सय १० रुपैयाँमा कारोबार  भएको चाँदी आज तोलामा ४० रुपैयाँले  घटेर २ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय