सुनको भाउ तोलामा १४ सय रुपैयाँले महँगियो, प्रतितोला कति पुग्यो ?

सुनको भाउ तोलामा १४ सय रुपैयाँले महँगियो, प्रतितोला कति पुग्यो ?

बुधवार, साउन १४ २०८२
बुधवार, साउन १४ २०८२
  • सुनको भाउ तोलामा १४ सय रुपैयाँले महँगियो, प्रतितोला कति पुग्यो ?

    काठमाडौँ / बुधबार सुनचाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारको तुलनामा आज सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको हो ।

    images
    images

    यससँगै आज छापावाल सुन तोलामा १ लाख ९४ हजार ४ सय रुपैयाँ पुगेको छ । यसअघि भने १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । 

    यता, चाँदी तोलामा १० रुपैयाँ बढेको छ । यसअघि तोलामा २ हजार ३ सय रुपैयाँ रहेको चाँदीको भाउ आज बढेर २ हजार ३१० रुपैयाँ पुगेको हो ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय