सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? प्रतितोला कति ?

सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? प्रतितोला कति ?

सोमवार, साउन १२ २०८२
सोमवार, साउन १२ २०८२
  • सुनचाँदीको कारोबार गर्ने सोचमा हुनुहुन्छ ? प्रतितोला कति ?

    काठमाडौँ / आज सुनको मूल्य स्थिर रहेको छ । सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सोही मूल्यमा कारोबार भईरहेको थियो । 

    images
    images

    यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी भने पाँच रुपैयाँले बढेर दुई हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी दुई हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय