‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शनमा

‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शनमा

आइतवार, असार २२ २०८२
आइतवार, असार २२ २०८२
  • images
    images
    ‘यो मन त मेरो नेपाली हो’ असार २७ गतेदेखि प्रदर्शनमा
    images
    images

    काठमाडौँ / नेपाली चलचित्र ‘यो मन त मेरो नेपाली हो’ यहीँ असार २७ देखि प्रदर्शन हुँदैछ । नेपाली भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्ने उद्देश्यले यो चलचित्रको निर्माण गरिएको हो ।

    उक्त चलचित्रले विश्वभर छरिएका नेपालीको कथा र भावनालाई चित्रण गर्ने जमर्को गरेको छ । फिल्मको लेखक तथा निर्देशन नर प्रधानले गरेका हुन् । चलचित्रले प्रवासमा रहेका नेपालीलाई कला र संस्कृति बारे जानकारी दिन्छ । 

    चलचित्रमा विजय बराल, रोशन श्रेष्ठ, विल्सनविक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियारलगायतले अभिनय गरेका छन् ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com