इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य

इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य

आइतवार, असार १५ २०८२
आइतवार, असार १५ २०८२
  • images
    images
    इन्डोनेसियालाई नेपालको ४२० रनको विशाल लक्ष्य
    images
    images

    काठमाडौँ / यू–१६ इस्ट जोन कपमा नेपालले इन्डोनेसियालाई ४२० रनको विशाल लक्ष्य दिएको छ ।
    मलेसियामा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ४२० रन बनाएको हो । 

    नेपालका लागि प्रशिद्ध जैशीले शतक र परिमार्जन यादव, रौनक श्रीवास्तव र जोय थापाले अर्धशतक प्रहार गरे ।
    जैशीले ११४ बलमा १३२ रन बनाउँदा, यादवले २८ बलमा ७१, श्रीवास्तवले ७१ बलमा ८८, थापाले ४१ बलमा ५१ रन बनाए भने सुगम बुढाथोकीले ३४ बलमा ३९, रोशन शाहीले ९ बलमा १० रन बनाउन सफल भए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com