इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपूर्ति प्रणालीमा अवरोध आउने चिन्ता

इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपूर्ति प्रणालीमा अवरोध आउने चिन्ता

बिहिवार, असार ५ २०८२
बिहिवार, असार ५ २०८२
  • images
    images
    इजरायल–इरान द्वन्द्वले कच्चा तेलको मूल्यमा वृद्धि, आपूर्ति प्रणालीमा अवरोध आउने चिन्ता
    images
    images

    काठमाडौँ / इजरायल र इरानबीचको हवाई युद्ध छैटौं दिनमा प्रवेश गर्दा बुधबार तेलको मूल्य वृद्धि भएको छ । जसले गर्दा आपूर्तिमा प्रणालीमा ठूलो अवरोध आउने त्रास बढेको छ ।

    जुलाईको डेलिभरीको लागि वेस्ट टेक्सास इन्टरमिडिएटको मूल्य न्यूयोर्क मर्कन्टाइल एक्सचेन्जमा ३० सेन्ट अर्थात् ०.४ प्रतिशतले बढेर प्रति ब्यारेल ७५.१४ अमेरिकी डलर पुगेको छ । अगस्टको डेलिभरीको लागि ब्रेन्ट क्रूडको मूल्य लन्डन आइसीई फ्युचर्स एक्सचेन्जमा २५ सेन्ट अर्थात् ०.३३ प्रतिशतले बढेर प्रति ब्यारेल ७६.७० डलर पुगेको छ ।

    क्षेत्रीय तनावको ठूलो वृद्धिमा, इजरायलले जुन १३ मा इरानको आणविक पूर्वाधारलाई लक्षित गर्दै ठूलो मात्रामा हवाई आक्रमण सुरु ग¥यो । त्यस दिन पछि इरानले प्रतिशोधात्मक हमलाको जवाफ दियो र दुई पक्षबीच गोली हानाहान अझै जारी छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com