आजदेखि महँगियो पेट्रोलियम पदार्थ, प्रतिलिटर कति ?

आजदेखि महँगियो पेट्रोलियम पदार्थ, प्रतिलिटर कति ?

सोमवार, असार २ २०८२
सोमवार, असार २ २०८२
  • images
    images
    आजदेखि महँगियो पेट्रोलियम पदार्थ, प्रतिलिटर कति ?
    images
    images

    काठमाडौँ / नेपाल आयल निगमले आजदेखि पेट्रोलियम पदार्थको भाउ बढाएको छ । इण्डियन आयल कर्पोरेशनले असार १ गते पेट्रोलियम पदार्थको भाउ बढाएर नयाँ मूल्य पठाएकाले सञ्चालक समितीको बैठकले २ गते बिहान १ बजेदेखि लागु हुनेगरी पेट्रोल लिटरमा १ रुपैयाँ र डिजेल/मट्टितेलमा २ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

    नयाँ मूल्यअनुसार पेट्रोल लिटरको १६० र डिजेल/मट्टितेलमा लिटरको १४५ पर्ने निगमले विज्ञप्ती मार्फत जनाएको छ ।

    note.JPG

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com