संसदमा रास्वपाको नाराबाजी,  मनिष झा भन्छन् – गृहमन्त्रीको नियतमा शंका छ

संसदमा रास्वपाको नाराबाजी,  मनिष झा भन्छन् – गृहमन्त्रीको नियतमा शंका छ

शुक्रवार, जेठ ३० २०८२
शुक्रवार, जेठ ३० २०८२
  • images
    images
    संसदमा रास्वपाको नाराबाजी,  मनिष झा भन्छन् – गृहमन्त्रीको नियतमा शंका छ
    images
    images

    काठमाडौँ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले गृहमन्त्रीको   नियतमाथि शंका भएको बताएका छन् । 

    शुक्रबार अपरान्ह बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियतमा शंका रहेको जनाउँदै आन्दोलन जारी छ भन्दै नाराबाजी गरेका हुन् ।

    उनले भने, “आफ्नै मन्त्रालयमा के भइरहेको छ भन्ने थाहा छैन भने ऊ केको मन्त्री ? मानव तस्करीको बारेमा हामीले बोल्नै नपाउने हो । नियतमा शंका छ, हाम्रो आन्दोलन जारी छ ,गृहमन्त्रीले राजीनामा दिनैपर्छ ।” अहिले संसदमा रास्वपाले नाराबाजी गरिरहेको छ ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com