क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले

क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले

मंगलवार, जेठ २७ २०८२
मंगलवार, जेठ २७ २०८२
  • images
    images
    क्यालिफोर्नियाका गभर्नरले ट्रम्प प्रशासनमाथि मुद्दा हाले
    images
    images

    काठमाडौँ / क्यालिफोर्नियाका गभर्नर गेभिन नुसमले राष्ट्रपति ट्रम्प प्रशासनमाथि मुद्धा हालेका छन् । गभर्नर नुसमले आफ्नो अनुमति बिना लस एन्जलसमा नेशनल गार्ड तैनाथ गरेकोमा ट्रम्प प्रशासनविरुद्ध मुद्दा हालेको बताएका हुन् । 

    उनले यसअघि नै गार्ड तैनाथीको विषयलाई लिएर असंवैधानिक कदम भन्दै यसको विरुद्ध कदम चाल्ने बताएका थिए । शनिबार, क्यालिफोर्नियामा मानिसहरू अध्यागमन र भन्सार प्रवर्तनको कारबाहीको विरोधमा सडकमा उत्रिएका थिए।

    गभर्नर गेभिन नुसेमको आपत्तिका बाबजुद ट्रम्पले क्यालिफोर्नियामा शान्ति पुनर्स्थापना गर्न २०० राष्ट्रिय गार्ड सेना तैनाथ गरेका थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com