हिमालयन बैंकको न्यूरोड शाखा ठमेलमा स्थानान्तरण

हिमालयन बैंकको न्यूरोड शाखा ठमेलमा स्थानान्तरण

आइतवार, जेठ २५ २०८२
आइतवार, जेठ २५ २०८२
  • images
    images
    हिमालयन बैंकको न्यूरोड शाखा ठमेलमा स्थानान्तरण
    images
    images

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले नजिक भएका शाखा सञ्जालहरूमध्ये न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा स्थानान्तरण गरी काठमाडौँ महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौँस्थित सञ्चय कोष भवनबाट ठमेल शाखाको नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी सञ्चालनमा ल्याएको हो । 

    आइतबार एक कार्यक्रमकाबिच बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा उक्त शाखाको शुभारम्भ गरेका छन् ।

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८६ एटिएम,  ८ हजारभन्दा बढी पिओएस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरूबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com