बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन तर खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले

बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन तर खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन तर खर्च हुने आधारहरू देखिदैन : सांसद वाग्ले
    images
    images

    काठमाडौँ / रास्वपाका उपसभापति तथा सांसद स्वर्णिम वाग्लेले सरकारले ल्याएको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याए पनि १५÷१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू नभएको बताएका छन् ।
     
    बिहीबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर आफूहरूलाई लागेको बताए । 

    उनले भने, “सरकारले ल्याएको बजेट धेरै उत्ताउलो र गैरजिम्मेवार छैन । तर घाँटी हेरेर हाड निल्नुपर्ने अवस्था छ । अर्थमन्त्रीले १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट ल्याउनुभएको छ  । तर यो पनि १५/१६ खर्बभन्दा बढी खर्च हुने आधारहरू छैन् । अङ्कको स्वरूप र विश्वसनीयता पूरानै कुराको निरन्तरता हुन्छ कि भन्ने डर लागेको छ ।”

    राजस्वका विभिन्न कुराहरू पनि पत्यारिलो नभएको उनको भनाइ छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com