सरकारले अब बाँदर, बँदेल र निलगाई नियन्त्रण गर्ने, प्रभावित क्षेत्रमा अदुवा लगाउन प्रोत्साहन गर्ने

सरकारले अब बाँदर, बँदेल र निलगाई नियन्त्रण गर्ने, प्रभावित क्षेत्रमा अदुवा लगाउन प्रोत्साहन गर्ने

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    सरकारले अब बाँदर, बँदेल र निलगाई नियन्त्रण गर्ने, प्रभावित क्षेत्रमा अदुवा लगाउन प्रोत्साहन गर्ने
    images
    images

    काठमाडौं/ सरकारले विभिन्न जिल्लामा समस्याका रूपमा रहेको बाँदर, बँदेल, निलगाईको नियन्त्रण गरिने बजेटमार्फत घोषणा गरेको छ । 

    प्रभावित क्षेत्रमा अदुवालगायत खेती प्रवद्र्धन गरिने भएको छ । दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छ ।

    बिहीबार उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको बताएका हुन् । 
    उनले भने, दुई वर्षभित्र चामलमा आत्मनिर्भर बनाउने नीति लिएको छौं । बजेटमा यसका लागि विभिन्न कार्यक्रमको व्यवस्था गरिएको छ ।’
    प्राङ्गारिक मलको प्रवद्र्धन गरी अर्गानिक फलफूल र तरकारीको उत्पादन गरिने पनि जानकारी दिए । 

    चार करोड २८ लाख माछाका भूरा उत्पादन गरिने कार्यक्रम पनि बजेटबाट आगामी वर्षमा ल्याउन लागिएको उनले जानकारी दिए । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com