पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण

बिहिवार, जेठ १५ २०८२
बिहिवार, जेठ १५ २०८२
  • images
    images
    पोखरमा गणतन्त्र दिवस : सहिद पार्कमा माल्यार्पण
    images
    images

    पोखरा / गणतन्त्र दिवसको अवसर पारेर पोखरास्थित सहिदपार्कमा सहितहरुको सालिकमा माल्यार्पण गरिएको छ । गण्डकी प्रदेश सरकारको आयोजनामा  सहभागिहरुले सहिदपार्कमा बिहान ८ बजे भेला भई माल्यार्पण गरेका थिए।

    कार्यक्रममा गण्डकी प्रदेशका उच्च पदस्थ अधिकारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधि, विद्यार्थी, र स्थानीय नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।समारोहमा गणतन्त्रको मूल्य, योगदान, र यसको संरक्षणमा सबैको भूमिका महत्वपूर्ण रहेको विषयमा वक्ताहरूले जोड दिएका थिए।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com