भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’ गृहमन्त्रीको कनेक्सन !, बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’ गृहमन्त्रीको कनेक्सन !, बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट

शुक्रवार, जेठ ९ २०८२
शुक्रवार, जेठ ९ २०८२
  • images
    images
    भिजिट भिसामा विदेश पठाउने ‘गिरोह’ गृहमन्त्रीको कनेक्सन !, बर्खास्तीको माग गर्दै सर्वोच्चमा रिट
    images
    images

    काठमाडौँ / गृहमन्त्री रमेश लेखकको बर्खास्तीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता मधु चौलागाईंले शुक्रबार सर्वोच्चमा रिट हालेकी हुन् । रिट दर्ता गर्ने कि नगर्ने भन्ने विषयमा आइतबार सर्वोच्च प्रशासनले निर्णय गर्ने छ ।

    गृह मन्त्रालयकै सेटिङमा भिजिट भिसाको नाममा विदेश पठाउने गिरोहको ‘कनेक्सन’ भएको विषय हाल चर्चामा छ । भिजिट भिसामा जाने नेपालीहरूसँग कम्तीमा पनि ५० हजारदेखि तीन लाख रुपैयाँसम्म असुल गरेको पाइएको छ । 

    उक्त गिरोहको ‘कनेक्सन’ गृह मन्त्रालयसम्मै पुगेको बताउँदै गृहमन्त्री लेखकको समेत संलग्नतामा यो काम भएको भन्दै चर्को आलोचना भएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com