एन.आई.सी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एन.आई.सी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सोमवार, बैशाख २९ २०८२
सोमवार, बैशाख २९ २०८२
  • images
    images
    एन.आई.सी एशिया लघुवित्तद्धारा विभिन्न शाखामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
    images
    images

    एन.आई.सी एशिया लघुवित्त वित्तीय संस्था लि.ले यहि बैशाख २६ र २७ गते यस गण्डकी, लुम्बिनी र कर्णाली ३ वटै प्रदेश का बिभिन्न शाखाहरुमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालन र सुन्तला खेती तालिम को आयोजना गरि भव्य तरिकाले मनाएको थियो । 

    तीनवटै प्रदेश का शाखाहरु पाऊदुर ५१ जना , सिरानचौर ३८ जना, अमरापुरी ४५ जना, थाकुरद्धारा ३० जना, बागचौर ३८ जना, छाँयाछेत्रमा ४७ जना, गरी ७ वटा शाखाहरुमा कार्यक्रम भव्य तरिकाले सम्पन्न गरियो । 

    स्थानिय तहका जनप्रतिनिधी, प्रहरीहरु, ३ वटै प्रदेशका अनुगमन अधिकृत, शाखा प्रमुख र अन्य कर्मचारीहरु समेतको उपस्थितीमा वित्तीय साक्षरता कार्यक्रम, आधारभुत बाख्रापालनहरु संस्थामा आवद्ध करिब २४९ जना सदस्यहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएकोे थियो ।     
      

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com