सरकारले गरेका २९ निर्णयहरू केके छन् ? सूचीसहित

सरकारले गरेका २९ निर्णयहरू केके छन् ? सूचीसहित

आइतवार, बैशाख २१ २०८२
आइतवार, बैशाख २१ २०८२
  • सरकारले गरेका २९ निर्णयहरू केके छन् ? सूचीसहित

    काठमाडौँ / सरकारले मङ्गलबार र बुधबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ। आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्दै गत सोमबार र बुधबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । 

    images
    images

    बुधबार बसेको बैठकले नेपाल सरकार (मन्त्रिपरिषद्) २०८१/१२/११ गतेको निर्णयअनुसार गठित नेपाल राष्ट्र बैंकको रिक्त गभर्नर पदमा ना सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएकाले निजको सट्टा उक्त समितिका पूर्व गभर्नरहरूमध्येबाट महाप्रसाद अधिकारी सदस्य रहने गरी सिफारिस समिति पुनर्गठन गर्ने निर्णय गरेको छ ।

    यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र अन्तर्गतका निकायहरुको सङ्गठन तथा व्यवस्थापन सर्भेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने, नेपाली सेनाका एक जना सहायक रथीको उपरथी दर्जामा र दुई जना महासेनानीको सहायक रथी दर्जामा बढ्ना गर्ने निर्णय बैठकले गरेको छ । 

    वन तथा वातावरण मन्त्रालयअन्तर्गत सुरक्षार्थ खटिएका करारमा कार्यरत सशस्त्र वन रक्षकलाई समेत पोशाक उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय छ । 

    विस्तृतमा हेर्नुस्

    1.jpg2.jpg3.jpg4.jpg

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय