वाईफाई नेपालले ल्यायो १०० Mbps इन्टरनेट योजना, डुअल ब्यान्ड राउटरसहित किफायती मूल्यमा

वाईफाई नेपालले ल्यायो १०० Mbps इन्टरनेट योजना, डुअल ब्यान्ड राउटरसहित किफायती मूल्यमा

बिहिवार, बैशाख १८ २०८२
बिहिवार, बैशाख १८ २०८२
  • images
    images
    वाईफाई नेपालले ल्यायो १०० Mbps इन्टरनेट योजना, डुअल ब्यान्ड राउटरसहित  किफायती मूल्यमा
    images
    images

    वाईफाई नेपाल प्रा.लि. ले उच्चगतिको १०० Mbps फाइबर इन्टरनेट सेवा डुअल ब्यान्ड राउटरसहित अत्यन्त किफायती मूल्यमा सार्वजनिक गरेको छ।

    डिजिटल युगको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दै कम्पनीले यो सेवा नेपाली घरपरिवार र साना व्यवसायहरूका लागि विशेष रूपमा डिजाइन गरेको हो।

    हालसम्म ५० Mbps र ८० Mbps सेवा प्रदान गर्दै ७०,००० भन्दा बढी सन्तुष्ट ग्राहकहरूलाई सेवा दिँदै आएको वाईफाई नेपालले नयाँ योजना अन्तर्गत १२ महिनाका लागि रु. ९,४६९ र २४ महिनाका लागि रु. १५,७०७ मा सेवा उपलब्ध गराउने भएको छ, जुन मूल्यमा भ्याट समेत समावेश छ र अतिरिक्त कुनै शुल्क लाग्दैन। वाईफाई नेपालका प्रमुख कार्यकारी अधिकृत शत्रुन विजयारका अनुसार कम्पनीको उद्देश्य सबै नेपालीलाई छिटो, भरपर्दो र सुलभ इन्टरनेट सेवा उपलब्ध गराउनु हो।

    कम्पनीले ग्राहक सन्तुष्टि, सेवा विश्वसनीयता र डिजिटल पहुँचको सशक्तीकरणमा निरन्तर अग्रसर हुने प्रतिबद्धता जनाएको छ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com