हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • images
    images
    हिमालयन बैंकको बत्तीसपुतली शाखा स्थानान्तरण
    images
    images

    काठमाडौँ / हिमालयन बैंक लिमिटेडले बैंकको बत्तीसपुतली शाखा साविक भवन÷स्थानबाट स्थानान्तरण गरिएको छ । बैंकको बत्तीसपुतली वडा नं ९ स्थित राम मन्दिर जाने बाटोसँगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनबाट बैशाख १४ गतेदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गर्ने गरी सञ्चालन हुने भएको हो । 

    उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा गरेका छन् । 

    हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरू, २० विस्तारित काउन्टर, २८४ एटिएम,  ८ हजारभन्दा बढी पस टर्मिनल र १५ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरूलाई विभिन्न बैंकिङ्क सेवा प्रदान गर्दै आएको छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com