नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध

बुधवार, चैत २७ २०८१
बुधवार, चैत २७ २०८१
  • images
    images
    नेपाल उद्योग परिसंघबाट म्यानमार भूकम्प प्रभावितलाई राहत उपलब्ध
    images
    images

    काठमाण्डौं/  नेपाल उद्योग परिसंघले हालै म्यानमारमा गएको विनाशकारी भूकम्पबाट प्रभावितहरुलाई राहत सामाग्री उपलब्ध गराएको छ । 

    परिसंघले उक्त सामाग्री नेपाल सरकारमार्फत म्यानमारलाई उपलब्ध गराएको हो ।
     
    परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मंगलबार परराष्ट्रमन्त्री डा। आरजु राणा देउवालाई ती राहत सामाग्री हस्तान्तरण  गरे ।

    परिसंघले चामल, दाल, चिउरा, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामाग्रीहरु उपलब्ध गराएको हो ।

     
    सो अवसरमा परराष्ट्र सचिव अमृत बहादुर राई, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयका उच्च अधिकारीहरू, परिसंघका महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com