ट्रम्पद्वारा करसम्बन्धी आदेशमा हस्ताक्षर, कुन देशको सामानमा कति कर तिर्नुपर्ला ?

ट्रम्पद्वारा करसम्बन्धी आदेशमा हस्ताक्षर, कुन देशको सामानमा कति कर तिर्नुपर्ला ?

बिहिवार, चैत २१ २०८१
बिहिवार, चैत २१ २०८१
  • ट्रम्पद्वारा करसम्बन्धी आदेशमा हस्ताक्षर, कुन देशको सामानमा कति कर तिर्नुपर्ला ?

    अमेरिका / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विरोधका बिच बुधबार पारस्परिक करसम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । जसमा केही व्यापारिक साझेदारहरूमा १० प्रतिशत न्यूनतम आधारभूत कर र उच्च दरहरू लगाइने छ ।

    images
    images

    कार्यकारी आदेशमा भनिएको छ, ‘‘अन्यथा व्यवस्था गरिएको बाहेक सबै आयातहरूमा १० प्रतिशत अतिरिक्त कर लगाइनेछ । यो अप्रिल ५ देखि लागु हुने छ ।’’

    चीनले ३४ प्रतिशत, युरोपेली सङ्घले २० प्रतिशत, भियतनामले ४६ प्रतिशत, जापानले २४ प्रतिशत, भारतले २६ प्रतिशत, दक्षिण कोरियाले २५ प्रतिशत, थाइल्यान्ड ले ३६ प्रतिशत, स्विट्जरल्यान्डले ३१ प्रतिशत, इन्डोनेसियाले ३२ प्रतिशत, मलेसियाले २४ प्रतिशत र कम्बोडियाले ४९ प्रतिशत करको सामना गर्नुपर्नेछ ।

    ह्वाइट हाउसको दस्तावेजअनुसार ट्रम्पले संयुक्त राज्य अमेरिकाको सबैभन्दा ठुलो व्यापार घाटा भएका देशहरू र क्षेत्रहरूमा व्यक्तिगत पारस्परिक उच्च कर लगाउनुहुने छ । केही सामानहरूमा पारस्परिक कर लाग्ने छैन । 

    जसमा स्टिल र आल्मुनियम साथै धारा २३२ करको अधीनमा पहिले नै अटो र अटो पार्ट्स, तामा, औषधी, अर्धचालक र काठ समावेश छन् । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय