राराको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति, भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सामान भए खरानी

राराको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति, भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सामान भए खरानी

बिहिवार, फागुन १५ २०८१
बिहिवार, फागुन १५ २०८१
  • राराको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति, भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सामान भए खरानी

    मुगु / मुगुस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका  छन् । बुधबार राती १२ बजे रारा तालको किनारमा रहेको डाँफे होटेलमा आगलागी हुँदा करोडौँको क्षति भएको हो । 

    images
    images

    जिल्ला प्रहरी कार्यालय, मुगुका अनुसार नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए ।  आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो ।


    आगलागीबाट होटेलका सबै भवनसहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन् । मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ । थप क्षतिको बिवरण आउन बाँकी छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय