जीवन विकास लघुवित्तको स्वतन्त्र सञ्चालकमा बन्दना कुमारी

जीवन विकास लघुवित्तको स्वतन्त्र सञ्चालकमा बन्दना कुमारी

आइतवार, माघ २७ २०८१
आइतवार, माघ २७ २०८१
  • जीवन विकास लघुवित्तको स्वतन्त्र सञ्चालकमा बन्दना कुमारी

    काठमाडौँ / जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा बन्दना कुमारी जैन नियुक्त भएकी छन् । संस्थाको माघ २४ गते बसेको ११५औँ सञ्चालक समितिको बैठकले विराटनगर महानगरपालिका–६ मोरङ्ग निवासी जैनलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । उनको कार्यकाल आगामी ४ बर्षसम्म हुनेछ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com