नजिकियो बसन्त पञ्चमी, बेफुसर्दिला मूर्तिकारहरूको लोभ्याउदो कला, हेर्नुस् तस्बिरमा

नजिकियो बसन्त पञ्चमी, बेफुसर्दिला मूर्तिकारहरूको लोभ्याउदो कला, हेर्नुस् तस्बिरमा

शुक्रवार, माघ १८ २०८१
शुक्रवार, माघ १८ २०८१
  • images
    images
    नजिकियो बसन्त पञ्चमी, बेफुसर्दिला मूर्तिकारहरूको लोभ्याउदो कला, हेर्नुस् तस्बिरमा
    images
    images

    जनकपुरका मूर्तिकारलाई यतिबेला सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । सरस्वती पूजा नजिकिएसँगै विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन मूर्तिकारहरू व्यस्त देखिन्छन्। वसन्त पञ्चमी हिन्दू धर्मावलम्बीहरूको पर्व हो। यस दिन विद्याकी देवी सरस्वतीको पूजा–आराधना गरिन्छ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com