रविलाई ६५ लाख, छविलालको ८८ लाख धरौटी, अन्य कसलाई कति ?

रविलाई ६५ लाख, छविलालको ८८ लाख धरौटी, अन्य कसलाई कति ?

बिहिवार, पुस २५ २०८१
बिहिवार, पुस २५ २०८१
  • रविलाई ६५ लाख, छविलालको ८८ लाख धरौटी, अन्य कसलाई कति ?

    पोखरा/  सूर्यदर्शन सहकारी प्रकरणमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न जिल्ला अदालत कास्कीले आदेश दिएको छ।

    images
    images

    आज बिहीबार जिल्ला न्यायाधीश नितिज राईको इजलासले उक्त विषय आदेश जारी गर्दै धरौटीमा छाड्न आदेश  िदिएका हुन् । 

    अदालतको आदेश अनुसार रवि लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी लिएको छ भने छविलाल जोशीसँग ८८ लाख रुपैयाँ धरौटी माग गरिएको छ । यस्तैगरी लिला पछाईंसँग ३७ लाख रुपैयाँ, रामबहादुर खनालसँग १५ लाख रुपैयाँ धरौटी माग गरिएको छ।
     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय