रवि लामिछानेलाई भेटेपछि सहकारी र कालोधनबारे सुरेन्द्र केसीको सनसनीपूर्ण खुलासा

रवि लामिछानेलाई भेटेपछि सहकारी र कालोधनबारे सुरेन्द्र केसीको सनसनीपूर्ण खुलासा

शनिवार, पुस १३ २०८१
शनिवार, पुस १३ २०८१
  • रवि लामिछानेलाई भेटेपछि सहकारी र कालोधनबारे सुरेन्द्र केसीको सनसनीपूर्ण खुलासा

    पोखरा / राजनीतिक विश्लेषक प्राध्यापक डा.सुरेन्द्र केसीले देशभरी रहेका करीब चार हजार सहकारीहरूमा कालो धन लगानी भएको खुलासा गरेका छन् ।

    images
    images

    सहकारी ठगी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेलाई भेटेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै डा.केसीले त्यस्तो खुलासा गरेका हुन् ।  

    देशभरी रहेका चार हजार सहकारीमा अबैध तरीकाले लगानी भएको खरबौं रुपियाँको खोजी हुनु पर्नेमा जोड दिदै स्वतन्त्र बुद्धिजिबी केसीले राज्य त्यतातिर नदिई रबि लामिछानेको पछि लागेर २८ करोड रुपियाँको खोजीमा लागेको टिप्पणी गरे ।

    बिगतमा आफुले भनेको रबि लामिछानेले नमानेको गुनासो गर्दै राजनीतिमा लाग्नेहरुले आत्तिन नहुने भएकाले धैर्य गर्न लामिछानेलाई अनुरोध गरे ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय