प्रहरी नायब निरीक्षक ललित कुमार सेवाग्राहीबाट २५ हजार घुस खाँदा अख्तियारको फन्दामा

प्रहरी नायब निरीक्षक ललित कुमार सेवाग्राहीबाट २५ हजार घुस खाँदा अख्तियारको फन्दामा

बिहिवार, पुस ११ २०८१
बिहिवार, पुस ११ २०८१
  • प्रहरी नायब निरीक्षक ललित कुमार सेवाग्राहीबाट २५ हजार घुस खाँदा अख्तियारको फन्दामा

    रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक ललित कुमार बुढाथोकीले सवारी साधनलाई आवत जावत गर्न सहजीकरण गरिदिए वापत 
     सेवाग्राहीबाट करिब २५ हजार रुपैयाँ घुस लिएको  आरोपमा खख्तियारले डामेको छ । 

    images
    images

     उक्त सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जबाट खटिई गएको  टोलीले निज प्रहरी नायब निरीक्षक बुढाथोकीलाई सेवाग्राहीबाट पच्चीस हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् । 

    जिल्ला ट्राफिक प्रहरी कार्यालय, रोल्पाका कार्यालय प्रमुख प्रहरी नायब निरीक्षक बुढाथोकीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा जरिबाना तथा कैद हुने गरी आयोगले मुद्दा दायर गरेको छ । 

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय