images
Logo
images

पोखरामा मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सव यस्तो देखियो (तस्बीरहरू)

पोखरामा मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सव यस्तो देखियो (तस्बीरहरू)

मंगलवार, पुस ९ २०८१
मंगलवार, पुस ९ २०८१
  • पोखरामा मङ्गलबारदेखि सुरु भएको अन्तर्राष्ट्रिय बेलुन महोत्सव यस्तो देखियो (तस्बीरहरू)

    नेपालमा पहिलोपटक बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव सुरु भएको छ। ७ करोडको लगानीमा बेलुन नेपाल प्रालिले पोखराको पामे क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको बेलुन महोत्सव आयोजना गरेको हो । 

    images
    images

    महोत्सवमा अमेरिका, स्पेन, थाइल्याण्ड, भियतनामलगायत देशका प्रतिनिधि पनि सहभागी छन्।

    Belun mahotasav (1).jpg

    महोत्सवमा मंगलबार १३ वटा बेलुन उडाइएको छ। स्वदेशी तथा विदेशी पर्यटक पोखरामा आकर्षित गर्न महोत्सव फलदायी हुने आयोजकले जनाएको छ । महोत्सव ९ दिनसम्म चल्नेछ। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय