सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कतिमा हुँदैछ कारोबार

सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कतिमा हुँदैछ कारोबार

बिहिवार, मंसिर २७ २०८१
बिहिवार, मंसिर २७ २०८१
  • images
    images
    सुनचाँदीको खरिद बिक्री गर्दै हुनुहुन्छ ? प्रतितोला कतिमा हुँदैछ कारोबार
    images
    images

    काठमाडौँ / बिहीबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ५४ हजार २ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदी तोलामा १ हजार ९२५ रुपैयाँ तोकिएको छ । यसअघि पनि सुनचाँदी सोही मूल्यमा कारोबार भएको थियो ।  

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com