हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरूको विशेष उत्सव

हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरूको विशेष उत्सव

सोमवार, मंसिर २४ २०८१
सोमवार, मंसिर २४ २०८१
  • images
    images
    हुन्डाई नेपालले ल्यायो ‘डिसेम्बर डिलाइट’ : आकर्षक छुट तथा विभिन्न लाभहरूको विशेष उत्सव
    images
    images

    नेपालमा हुन्डाई गाडीका आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले सोमबार (डिसेम्बर ९) देखि ‘डिसेम्बर डिलाइट’ अभियान सुरु गरेको छ। डिसेम्बर १५ सम्म चल्ने यो अभियानमा ग्राहकहरूले विभिन्न आकर्षक छुट तथा विशेष लाभहरुको फाइदा लिन सक्नेछन्।

    ‘डिसेम्बर डिलाइट’ अन्तर्गत, ग्राहकहरुले ६ लाख रुपैयाँसम्मको छुट, ५ लाख रुपैयाँसम्मको एक्स्चेज बोनस र एक वर्षको बिमा सेवा प्राप्त गर्न सक्नेछन्।

    त्यस्तै, सो अभियानमा ‘जिरो कस्ट ओनरसिप प्लान’ रहेको छ जसमा ग्राहकहरूले आफुलाई मन पर्ने गाडी सजिलै खरिद गर्न सक्नेछन्। 

    साथै ३ वर्षको निःशुल्क चेक–अप, गाडी मर्मत सामाग्रीहरू तथा विभिन्न वास कुपन र ३ वर्षको सर्भिसिङ प्याकेजको पनि लाभ लिन सकिनेछ।    

    हुन्डाई नेपालले ग्राहकहको अनुभवलाई सधैँझैँ विश्वसनीय र रमाइलो बनाउनका लागि यो अभियानको आयोजना गरेको हो। 

    तसर्थ, देशभरका सोरुमहरूमा उपस्थित भई यस अभियानको फाइदा उठाउन सबै ग्राहकहरूलाई अनुरोध र प्रोत्साहित गर्दछ।  

    आगामी शनिबार, योमरी पुन्ही र उधौली पर्वको अवसरमा नक्साल, भक्तपुर, र थापाथाली सोरुमहरूमा पर्व विशेष कार्यक्रमहरूको आयोजना गरिने कम्पनीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com