काठमाडौँको सडकमा मेटिदै गरेका जेब्रा क्रसिङ [ तस्वीरहरु ]

काठमाडौँको सडकमा मेटिदै गरेका जेब्रा क्रसिङ [ तस्वीरहरु ]

बुधवार, कार्तिक २८ २०८१
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौँको सडकमा मेटिदै गरेका जेब्रा क्रसिङ [ तस्वीरहरु ]

    जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिन्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्दछ तर काठमाडौँको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन् भने जोखिम मोलेर सडक पार गर्नु पर्ने अवस्था रहेको छ।

    images
    images

     
      काठमाडौँको प्रमुख पर्यटकीय स्थल ठमेल, प्रमुख व्यापारी केन्द्र नयाँ सडक, दरबारमार्ग र रत्नपार्क क्षेत्रका सडकहरू अहिले जेब्रा क्रस विहिन जस्तै भएको छ । 

    कोरिएका जेब्रा क्रसहरु मेटिएका छ भने पैदल यात्रुहरु जोखिम मोलेर सडक काट्नु पर्ने अवस्था सिर्जना भएको छ । 

     

     

    तस्बिरः  नेपाल फोटो लाइब्रेरी ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय