साउथका कलाकारहरूको समेत अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक

साउथका कलाकारहरूको समेत अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक

बुधवार, कार्तिक २१ २०८१
बुधवार, कार्तिक २१ २०८१
  • images
    images
    साउथका कलाकारहरूको समेत अभिनय रहेको चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक
    images
    images

    काठमाडौँ / चन्द्र पन्तको डेब्यु निर्देशनमा बनेको नेपाली चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक भएको छ । बुधबार राइजिङ मल नेपालमा आयोजित एक कार्यक्रमकाबीच चलचित्र ‘ह्रस्व दीर्घ’ को ट्रेलर सार्वजनिक गरिएको हो । 

    सार्वजनिक ट्रेलरमा नक्षत्र, ग्रह र भाग्य भएका प्रेममा रहेका जोडीको सम्बन्धलाई  देखाइएको छ ।

    चलचित्रमा अभिनेता हरिहर अधिकारी, अभिनेत्री नीता ढुंगाना, रेखा थापा, विपना थापा, साउथका कलाकार ब्रह्मानन्दम, अली, सुनिल वर्मा, प्रदीप रावत र कबीर दुहनको अभिनय रहेको छ । 

    चलचित्रमा हरिहर अधिकारीको कथा, प्रतीक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको छ । फिल्म कार्तिक ३० देखि देशभर रिलिज हुँदै छ । 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com