प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार

मंगलवार, कार्तिक २० २०८१
मंगलवार, कार्तिक २० २०८१
  • images
    images
    प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार
    images
    images

    काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । उनका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएपछि उनको रगत परीक्षणका लागि पठाइएको छ । प्रधानमन्त्री ओलीलाई के कारणले ज्वरो आएको सो कुरा भने रिर्पोट आएपछि मात्रै थाहा हुने उनको सचिवालयले जनाएको छ । 

    स्वास्थ्यमा प्रतिकूलता देखिएपछि अहिले उनी प्रधानमन्त्री ओली बालुवाटारस्थित सरकारी निवासमै आराम गरिरहेका छन् ।

    प्रधानमन्त्री सचिवालयका अनुसार स्वास्थ्यमा समस्या आएपछि आज प्रधानमन्त्रीको अत्यावश्यकबाहेक अन्य भेटघाटका कार्यक्रम राखिएको छैन ।

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com