शिखर इन्स्योरेन्सको सिइओमा पुनः दिप प्रकाश पाण्डे

शिखर इन्स्योरेन्सको सिइओमा पुनः दिप प्रकाश पाण्डे

सोमवार, कार्तिक ५ २०८१
सोमवार, कार्तिक ५ २०८१
  • images
    images
    शिखर इन्स्योरेन्सको सिइओमा पुनः दिप प्रकाश पाण्डे
    images
    images

    काठमाडौँ / शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पुनः दिप प्रकाश पाण्डे नियुक्त भएका छन् । 

    बिहीबार बसेको कम्पनीको सञ्चालक समितिको ३४०औँ बैठकले पाण्डेलाई पुनः चार वर्षको कार्यकालका लागि सिइओमा नियुक्त गरेको हो । 

    बिमा क्षेत्रमा तीन दशकको अनुभव संगालेका उनी २०७७ कार्तिक ११ गते कम्पनीको सिइओमा चार वर्षका लागि नियुक्त भएका थिए।

    यसअघि शिखर इन्स्योरेन्समा आवद्ध हुनुअघि उनले करिब १० वर्ष एभरेष्ट इन्स्योरेन्समा महाप्रबन्धकको रूपमा काम गरेका थिए। 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com