लोकल गोलभेँडा २५ रुपैयाँ प्रतिकेजी, ज्यापू काउली १२०, काठमाडौंमा आज तरकारीको मूल्य विवरण

लोकल गोलभेँडा २५ रुपैयाँ प्रतिकेजी, ज्यापू काउली १२०, काठमाडौंमा आज तरकारीको मूल्य विवरण

शुक्रवार, भदौ २१ २०८१
शुक्रवार, भदौ २१ २०८१
  • लोकल गोलभेँडा २५ रुपैयाँ प्रतिकेजी, ज्यापू काउली १२०, काठमाडौंमा आज तरकारीको मूल्य विवरण

    आज शुक्रबार कालीमाटीमा गोलभेडा ठूलो (नेपाली)  र भारतिय प्रतिकेजी न्युनतम ५० रुपैयाँमा पाइन्छ । तर, गोलभेडा सानो (लोकल) केजीको २५ रुपैयाँमा पाइन्छ ।  यस्तैगरी टनेलको सानो (टनेल) ३० रुपैयाँ पर्दछ । यस्तैगरी 
    आलु रातो केजीको  न्युनतम ६८ रुपैयाँ आलु रातो (भारतीय) ५५ रुपैयाँ  रहेको छ ।

    images
    images

    यस्तैगरी आलु रातो (मुडे) को ६० रुपैयाँ रहेको कालीमाटी फलफूलत तथा तरकारी विकास समितिको विवरणमा छ । 

    यस्तैगरी प्याज सुकेको (भारतीय) १२२ रुपैयाँ  गाँजर गाजर (लोकल)९०, बन्दा (लोकल) ५०, काउली स्थानिय ९०, स्थानीय काउली (ज्यापु) १२० रुपैयाँ रहेको छ । 

    यस्तैगरी मूला रातो ३० रुपैयाँ मूला सेतो (लोकल) २०, भन्टा लाम्चो २५, बोडी (तने) मकै बोडी ७०, घिउ सिमी (लोकल) ९०, रहेको छ । 


    च्याउ (कन्य) १२०, च्याउ (डल्ले) ३८०, कुरीलो ४०० रुपैयाँ प्रतिकेजी रहेको छ । अन्य विवरण यस्तो छ। 

     

     

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    साताको लोकप्रीय