एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति

एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति

मंगलवार, असार २५ २०८१
मंगलवार, असार २५ २०८१
  • images
    images
    एसियन लाइफ इन्स्योरेन्सले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने, बोर्डसँग माग्यो अनुमति
    images
    images

    काठमाडौँ / एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४२ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने भएको छ । 

    कम्पनीले १ः०.४२ अनुपातमा १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको हो । 

    यसआधारमा, प्रतिकित्ता १०० रुपैयाँको दरले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँ बराबरको हकप्रद सेयर जारी हुनेछ ।

    हाल एसियन लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँ रहेको छ ।

    उक्त पुँजीमा ४२ प्रतिशत हकप्रद सेयर जारी भएपछि चुक्ता पुँजी ४ अर्ब ८२ करोड ७७ लाख ६७ हजार ५५५ रुपैयाँ पुग्नेछ 

    तपाईको प्रतिक्रिया लेख्नुहोस
    images
    images
    images
    images
    images
    साताको लोकप्रीय
    © 2025 All right reserved to arthadabali.com